गणतन्त्र दिवस
गणतन्त्र दिवस २०७४ मंगलगढीबाट प्रभात फेरी गरी जिल्ला समन्वय समितिकाे हलमा विशेष कार्यकमका विच भब्य रूपमा मनाइयाे ।
प्रजातन्त्र दिवस : प्रभातफेरि तथा अन्तरक्रिया कार्यक्रम ।
६७ प्रजातन्त्र दिवसको अवसरमा मिति २०७३-११-०७ गते जिल्ला समारोह समिति, सुर्खेतले आयोजना गरेको प्रभातफेरि तथा अन्तरक्रिया कार्यक्रमयका केहि झलक हरु...
थप पढ्नुहोस ...