सूचना तथा समाचार




जिल्ला विकास समितिकाे अा.व.२०७४/०७५ काे याेजनाकाे प्राथमिकताका अाधारहरू

योजना प्राथिमकताका आधारहरू जिल्ला विकास योजना तर्जुमा गर्दा निम्नानुसारको आधारमा योजनाहरूको प्राथमिकीकरण गरिएको छ । स्थानीय स्वायत्त शासन एन २०५५...
थप पढ्नुहोस ...



सब-ईन्जिनियरको नतिजा प्रकाशन गरिएको ।

निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमको सब-ईन्जिनियर पदमा छनोट भएका उम्मेदवारको नामावली ।    



सब-ईन्जिनियर पदमा सुचिकृत भएका उम्मेदवारको नामावली

निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमको सब-ईन्जिनियर पदमा सुचिकृत भएका उम्मेदवारको नामावली ।




सुर्खेत जिल्ला तथा गाविसहरुको MCPM को मुल्याङ्कन हुँदै ।

मन्त्रालयबाट सुर्खेत जिल्ला तथा गाविसहरुको MCPM मुल्याङ्कन गर्नलाई आउनुभएका बिज्ञहरु (दामोदर सुबेदी / ध्रुब प्रसाद ढकाल), र जिविसका कर्मचारीहरु ।




पूर्व याेजना तर्जुमा गाेष्ठी सम्पन्न

अा.व. २०७४/०७५ का लागि पूर्व याेजना तर्जुमा गाेष्ठी वीरेन्द्रनगरमा सम्पन्न अाज सम्पन्न । स्था.वि.अ. अमृत लम्सालज्यूकाे सभापतित्वमा भएकाे कार्यक्रममा जिल्ला...
थप पढ्नुहोस ...



गाविस सचिब तथा गाविस सहायकहरुको लागि पुनर्ताजगी तालिम सम्पन्न, सुर्खेत

मिति २०७३-८-९ र१० गते जिविस सुर्केत द्वारा गाविस सचिब तथा गाविस सहायकहरुको लागि पुनर्ताजगी तालिम सम्पन्न भयो । उक्त कार्यक्रम...
थप पढ्नुहोस ...



Skip to toolbar