योजना तथा परियोजना


शीर्षक प्रकार मिती साखा डाउनलोड
पूर्व योजना तर्जुमा गोष्ठि सम्पन्न २०७२-०८-११ सुचना विस्तृत हेर्नुहोस डाउनलोड
जि. वि. स. सुर्खेतको आ.व. ०७३/७४ को पूर्व योजना तर्जुमा गोष्ठि मिति २०७२/८/११ गते स्था. वि. अ. श्री हिरालाल रेग्मीको अध्यक्षतामा जिल्लामा क्रियाशिल राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि, विष्यगत कार्यलयका प्रमुख तथा प्रतिनिधि, गै. स.स,पत्रकार, नागरिक समाजका बिच सम्पन्न भयो ।
Skip to toolbar